You are viewing the translated version of अभिलेख अद्यावधिक गर्ने.

Rule 16
अभिलेख अद्यावधिक गर्ने
: यस नियमावली बमोजिम सूचीकृत भएका स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको अभिलेख सूचीकृत गर्ने निकायले अद्यावधिक गरी राख्नु पर्नेछ।